वसन्तपुरमा इन्द्रजात्राको तयारी, तस्बिरहरू
ratopati.com · Wed Sep 23 10:09:49 GMT 2026

काठमाडाैँ। वसन्तपुरमा इन्द्रजात्राको तयारी गरिँदै छ। जात्राका लागि मर्मत गरेर रथ तयार पारिएको छ भने हनुमानढोका दरबार क्षेत्रको सरसफाइ, विभिन्न सम्पदामा रंगरोगनको काम जारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)