भारी वर्षाको जोखिमपछि विद्यालय दुई दिन बन्द गर्ने निर्णय
himalpress.com · Wed Sep 23 10:07:21 GMT 2026

मकवानपुर- भारी वर्षा र प्रतिकूल मौसमका कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले पालिकाभित्रका सबै विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
गाउँपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनाअनुसार असोज ८ देखि १० गतेसम्म ठूलो वर्षा हुन सक्ने मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै असोज ८ र ९ गते सबै विद्यालयमा बिदा दिने निर्णय गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)