कोरला नाकामा बढ्यो चहलपहल, २० दिनमै साढे २ अर्ब राजस्व
nepalpress.com · Wed Sep 23 10:06:47 GMT 2026

मुस्ताङ । मुस्ताङ भन्सार कार्यालयले २० दिनमा दुई अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन गरेको छ ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रुपमा बन्द भएपछि नेपाल–चीन उत्तरी कोरलानाका हुँदै पैठारी गरिएका मालवस्तुबापत २० दिनमा उक्त राजस्व जम्मा भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)