नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
nepaltvonline.com · Wed Sep 23 10:08:03 GMT 2026

काठमाडौँ
– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घटेर दुई हजार ६१८ दशमलव ०३ मा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)