विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस्
baahrakhari.com · Wed Sep 23 10:10:30 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली सेनासँग पार्टीकोसम्बन्ध के हो भन्ने कुरा स्पष्ट पार्न माग गरेका छन् । पार्टी केन्द्रीय कमिटी बैठकमा बुधबार आफ्ना धारणा राख्दै रिजालले सो माग गरेका हुन् ।
रिजालले नेपाली सेनाप्रति एमालेको दृष्टिकोण के हो भन्ने प्रश्न समेत गरे । पार्टीको निसाना सेना नै हो जस्तो गरी सदनमा बारम्बार प्रस्तुत हुनुले थप संशय सृजना गरेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)