मंगल ग्रहमा जीवको खोजी : रोभरले फेला पार्यो प्राचीन जल प्रणाली र खनिजका महत्त्वपूर्ण प्रमाण
ratopati.com · Wed Sep 23 10:11:05 GMT 2026

न्ययोर्क । नासाको पर्सीभरेन्स रोभर सन् २०२३ सेप्टेम्बरमा मंगल ग्रहको जेजेरो क्रेटरको भित्री किनारमा पुग्दा मिसनका वैज्ञानिकहरू अचम्ममा परे।
‘मार्जिन युनिट’ भनिने यो भौगर्भिक क्षेत्र मंगल ग्रहको प्राचीन तालको किनारमा अवस्थित भएकाले वैज्ञानिकहरूले त्यहाँ अवसादी चट्टान (सेडिमेन्ट्री रक) पाइने अपेक्षा गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)