सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक : पशु स्वास्थ्य प्रणालीलाई वैज्ञानिक बनाउन सांसदहरूको जोड
ratopati.com · Wed Sep 23 10:14:59 GMT 2026

काठमाडौँ । सांसदहरूले सङ्क्रामक रोगबाट ग्रामीण अर्थतन्त्र जोगाउन, पशु स्वास्थ्य प्रणालीलाई वैज्ञानिक बनाउन र महामारीका बेला किसानलाई समयमै उचित क्षतिपूर्ति उपलब्ध गराउने स्पष्ट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको बुधवारको बैठकमा राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनीहरूले यस्तो ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)