पुल निर्माण अलपत्र पारेपछि ठेक्का तोडेर कालोसूचीमा राख्न सिफारिस
ratopati.com · Wed Sep 23 10:14:29 GMT 2026

काठमाडौँ । समयमै पुल निर्माणको काम सम्पन्न नगरेपछि सडक विभागअन्तर्गत शहीदमार्ग सडक योजना, रोल्पाले एक निर्माण कम्पनीको ठेक्का तोडेको छ ।
रुकुम (पूर्व) र रोल्पाका विभिन्न स्थानमा पुल निर्माणको जिम्मा पाएको मकवानपुर, हेटौँडाको ‘मृत सञ्जीवनी निर्माण सेवा प्रालि’ सँगको सम्झौता रद्द गर्दै कार्यालयले उक्त कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)