राष्ट्र बैंकको कारबाहीमा ६ वटा लघुवित्त संस्था, दुई लघुवित्तलाई जरिवाना
nepalsamaya.com · Wed Sep 23 10:13:22 GMT 2026

काठमाडौं। नेपाल राष्ट्र बैंकले विभिन्न ६ वटा लघुवित्त वित्तीय संस्थामाथि कारबाही गरेको छ। राष्ट्र बैंकले आर्थिक वर्ष २०८२÷०८३ को चौथो त्रैमासमा नियामकीय व्यवस्था उल्लङ्घन गरेको भन्दै ती संस्थामाथि शीघ्र सुधारात्मक कारबाही तथा नगद जरिवाना गरेको हो।
राष्ट्र बैंकका अनुसार फरवार्ड लघुवित्तलाई वैशाख ८ गते शीघ्र सुधारात्मक कारबाही गरिएको छ। संस्थाले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.१२ प्रतिशत मात्र कायम गरेको पाइएपछि बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ (क) बमोजिम कारबाही गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)