चन्द्रमामा भयानक ठक्कर : जीवनकालमै विरलै देखिने विशाल खाडल फेला
ratopati.com · Wed Sep 23 10:15:00 GMT 2026

न्युयोर्क । चन्द्रमाको सतहले कुनै पुच्छ्रेतारा वा क्षुद्रग्रह (एस्टेरोइड) सँग भयानक ठक्करको सामना गरेको छ। यसको प्रमाणका रूपमा त्यहाँ एउटा विशाल क्रेटर (खाडल) बनेको छ।
तीनदेखि छ तल्ले भवन जत्रो अनुमान गरिएको उक्त अन्तरिक्ष चट्टान दुई वर्षअघि सन् २०२४ को अप्रिल ११ देखि मे २२ को बिचमा चन्द्रमाको पूर्वी किनारमा बजारिएको थियो। यद्यपि अनुसन्धानकर्ताहरूले त्यस समयमा यसलाई पत्ता लगाउन सकेका थिएनन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)