रास्वपा नेताको घरबाट लाखौंको मोबाइल पार्टस् बरामद
janaaastha.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेताको घरबाट लाखौैंको मोबाइल पार्टस् बरामद भएको छ । सशस्त्र प्रहरी बल,नेपाल नम्बर ११ गण हेडक्वार्टर रौतहटबाट खटिएको टोलीले गौर नगरपालिका–४, टिकुलियास्थित रास्वपा नेता भोला साहको घरबाट ५० लाख १४ हजार पाँच सय रुपैयाँ बराबरको सामग्री बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)