केही समयमै प्रधानमन्त्री बन्छु, ६ करोड हातलाई काममा लगाउँछु : हर्क साम्पाङ
barnanmedia.com · Wed Sep 23 10:01:15 GMT 2026

विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू कुनै पनि विदेशी शक्तिको दलाली नगरी नेपाली स्वाभिमानी र सार्वभौम जनताको मतबाटै देशको प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।
धनकुटामा भएको पार्टी प्रवेश तथा हातेमालो कार्यक्रममा बोल्दै साम्पाङले जनताले चाहेमा केही समयमै आफू प्रधानमन्त्री बन्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)