योगेश भट्टराईको लिखित प्रस्ताव- ओलीले सम्मानजनक बिदा लिएर आमसहमतिमा नयाँ नेतृत्व चयन
nepalpress.com · Wed Sep 23 10:12:12 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वको जिम्मेवारीबाट सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्न औपचारिक प्रस्ताव गरेका छन् ।
पार्टीको केन्द्रीय कमिटी बैठकमा ‘वर्तमान चुनौती र पार्टीको बहुआयामिक पुनर्गठनका लागि प्रस्ताव’ शीर्षकको लिखित अवधारणापत्र प्रस्तुत गर्दै उनले नेतृत्व हस्तान्तरणको माग अघि सारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)