इरानमाथि फेरि हमला गर्ने कि शान्ति सम्झौता गर्ने ? ट्रम्पले भने- ‘ठूलो निर्णय’ गर्नुपर्नेछ
nepalpress.com · Wed Sep 23 10:11:40 GMT 2026

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः सैन्य हमला गर्ने वा शान्ति सम्झौताको बाटो रोज्ने विषयमा आफूले ‘ठूलो निर्णय’ गर्नुपर्ने बताएका छन् ।
मंगलबार न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको महासभा (यूएनजीए)लाई सम्बोधन गर्दै ट्रम्पले इरानसँगको द्वन्द्व समाधान नभए इस्लामिक गणतन्त्रलाई ‘ध्वस्त पार्न सक्ने’ चेतावनीसमेत दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)