रुपन्देहीमा बस दुर्घटना, ९ जनाको मृत्यु
ratopati.com
photo : Prakash Dumre
रुपन्देहीमा यात्रुवाहक बस खोलामा खस्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आज बिहान दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)