फुलहममाथि चेल्सीको आत्मविश्वास बढाउने जित
ekantipur.com · Tue Oct 03 00:37:36 GMT 2023
लन्डन — गोलको खडेरीबाट गुज्रिरहेको चेल्सीले इंग्लिस प्रिमियस लिगमा सोमबार फुलहममाथि आत्मविश्वास बढाउने २–० को जित निकालेको छ । चेल्सीका लागि मिखाइलो मोडरिक लामो प्रतीक्षा पनि गोल गर्न सफल रहे ।
मउरिसो पोचेटिनोको घाइते खेलाडीले पिरोलिएको चेल्सी छिमेकी फुलहमको सामना गर्न अगाडि रेलिगेसनबाट क्षेत्रबाट दुई अंकमात्र अगाडि थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)