नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक संसदमा
setopati.com · Wed Sep 23 10:18:45 GMT 2026

सरकारले राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध र सामरिक विषयमा अध्ययन तथा अनुसन्धानका लागि राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्ने भएको छ।
प्रधानमन्त्री एवम् रक्षा मन्त्री वालेन्द्र शाहले प्रतिनिधि सभामा दर्ता गराएको विधेयकमा विश्वविद्यालयको सांगठनिक संरचना, प्राज्ञिक नेतृत्व र व्यवस्थापनमा नेपाली सेनालाई मुख्य नेतृत्वदायी र निर्णायक भूमिका प्रदान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)