एमएसएमईको विकासका लागि नीतिगत सुधार माग्दै घरेलु तथा साना उद्योग महासंघले भेट्यो कार्यवाहक प्रधानमन्त्री वाग्ले
ajakoartha.com · Wed Sep 23 10:18:00 GMT 2026

काठमाडौं- नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा साना उद्योग ९एमएसएमई० क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्न सरकारसँग माग गरेको छ ।
महासंघले कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष आगामी १० वर्षलाई ‘एमएसएमई डेभलपमेण्ट डिकेड’ घोषणा गर्नुपर्ने, सहुलियतपूर्ण तथा बिनाधितो कर्जा उपलब्ध गराउनुपर्ने र नयाँ उद्योगलाई कर सहुलियत दिनुपर्ने सुझाव पेश गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)