युद्ध र भीषण एल निन्योले एसियाभर मूल्यवृद्धि चुलिँदै, केन्द्रीय बैंकहरू सतर्क रहनुपर्ने एडीबीको चेतावनी
clickmandu.com · Wed Sep 23 10:16:12 GMT 2026

एजेन्सी । एसियाली विकास बैंक (एडीबी) का अनुसार, युरोप र पश्चिम एसियामा जारी युद्धहरू तथा भीषण ‘एल निन्यो’ ले एसियाभर मूल्यको दबाब बढाउँदै लगेका छन् । यसले अर्को वर्षसम्म महँगी बढाउने र केन्द्रीय बैंकहरूलाई सतर्क राख्ने सम्भावना छ ।
बुधबार सार्वजनिक गरिएको आफ्नो पछिल्लो आउटलुक प्रतिवेदनमा एडीबीले इरानमा पुनः चर्किएको लडाइँ र यमनतर्फ द्वन्द्वको विस्तारले कच्चा तेल र परिष्कृत उत्पादनहरूको आपूर्ति अवरुद्ध पारेको जबकि युक्रेनमाथि रुसको युद्धले खाद्यान्न ढुवानीमा बाधा पुर्याएको उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)