मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माओवादीको निष्कर्ष : सरकारको नालायकीपनले संघीय गम्भीर चुनौती

barnanmedia.com · Sun Apr 06 22:35:24 GMT 2025

नेकपा माओवादी केन्द्रले सरकारको नालायकीपनले संघीय लोकतान्त्रिक गणतन्त्र र मुलुकको स्वाधीनताको रक्षाका निम्ति गम्भीर चुनौती देखिएको निष्कर्ष निकालेको छ ।

चैत्र १८ र १९ गते अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले उक्त निष्कर्ष निकाल्दै यस सन्दर्भमा पार्टीको रणनीतिसहित आइतबार मातहतका कमिटीमा सर्कुलर पठाइएको एक नेताले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)