मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँ महानगरभित्र नदी तटीय क्षेत्रको थप २० मिटरमा भौतिक संरचना बनाउन नपाइने, तटीय क्षेत्रका भौतिक संरचना खालि गर्न मेयर बालेनकाे आग्रह

barnanmedia.com · Wed Jul 31 21:58:49 UTC 2024

काठमाडौँ महानगरपालिकाभित्रका नदी तटीय क्षेत्रको थप २० मिटरमा भौतिक संरचना बनाउन नपाइने भएको छ ।

काठमाडौँ महानगरका मेयर बालेन शाहले तटीय क्षेत्रको थप २० मिटरमा सरकारी वा निजी भवनलगायतका भौतिक संरचना निर्माण गर्ने अनुमति नमिल्ने जानकारी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)