नेप्से परिसूचक ३६ दशमलव २५ अंकले घट्यो
nepalnews.com · Wed Sep 23 10:20:42 GMT 2026

काठमाडौं। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६ दशमलव २५ अंकले घटेर दुई हजार ६१८ दशमलव ०३ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३३ अंकले घटेर ४६७ दशमलव ४६ मा पुगेको छ। त्यसैगरी फ्लोट सूचक दुई दशमलव ६० अंकले घटेर १८० दशमलव ३९ मा पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)