मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

योगेश भट्टराईद्वारा एमालेको  ‘बहुआयामिक पुनर्गठन’ प्रस्ताव, ओलीको राजीनामा माग (पूर्णपाठसहित)

ratopati.com · Wed Sep 23 10:22:55 GMT 2026

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीलाई नयाँ जीवन दिन नीति, नेतृत्व र कार्यशैलीमा आमूल सुधारसहितको ‘बहुआयामिक पुनर्गठन’ को प्रस्ताव अघि सारेका छन्।

सोमबारदेखि राजधानीमा जारी पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकमा बुधबार आफ्नो लिखित धारणा राख्दै उपमहासचिव भट्टराईले ‘वर्तमान चुनौती र पार्टीको बहुआयामिक पुनर्गठनका लागि प्रस्ताव’ शीर्षकमा लिखित धारणा प्रस्तुत गर्दै यस्तो माग गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)