एनसेल-नाटो साझेदारी, विदेशी पर्यटकको दूरसञ्चार सेवामा पहुँच
janaaastha.com

एनसेल र नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) बीच साझेदारी भएको छ । नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकको दूरसञ्चार सेवामा पहुँच सहज र सरल बनाउन सो साझेदारी गरेको एनसेलले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)