एल निनोका कारण थप चार लाख ५१ हजारको मृत्यु हुनसक्ने
arthadabali.com · Wed Sep 23 10:20:42 GMT 2026

यस वर्षको शक्तिशाली एल निनोका कारण बढेको अत्यधिक गर्मी, खडेरी, डढेलो र पानीको अभावले आगामी फेब्रुअरीको अन्त्यसम्म विश्वभर थप करिब चार लाख ५१ हजार जनाको मृत्यु हुनसक्ने एक अध्ययनले चेतावनी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)