सरकारले भन्यो– बहालवाला सुरक्षाकर्मीलाई हाइड्रोको २ प्रतिशत आईपीओ
onlinekhabar.com · Wed Sep 23 10:15:58 GMT 2026

७ असोज, काठमाडौं । सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा सहभागी गराउने प्रक्रिया अघि बढाएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईंमन्त्री विराजभक्त श्रेष्ठले सुरक्षाकर्मीहरूले विपद्को समयमा गरेको कामको प्रशंसा गर्दै उनीहरूलाई जलविद्युत् आयोजनाको २ प्रतिशत प्राथमिक शेयर (आईपीओ) उपलब्ध गराउनेगरी कानूनी प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)