सरकारको सार्वजनिक ऋण पौने ३० खर्ब, भदौसम्म ६१ अर्ब ऋण उठाइयो
nepalviews.com · Wed Sep 23 10:21:07 GMT 2026

काठमाडौं । सरकारको सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब रुपैयाँ नाघेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना अर्थात् भदौ मसान्तसम्म सरकारको कुल सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब ५ करोड ९२ लाख रुपैयाँ पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)