भूमि आयोग कालीकोटका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
lokaantar.com

भूमि आयोग कालीकोटका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
कालीकोटको खाँडाचक्र नगरपालिकास्थित नगर विकास समिति र सरकारी स्वामित्वमा रहेको जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष धिरबहादुर बमसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)