कांग्रेसको वडा अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
barnanmedia.com · Wed Sep 23 10:13:20 GMT 2026

ठमाडौं- नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका सामुदायिक विद्यालयका शिक्षकलाई कारबाही गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ।
मन्त्रालयको विद्यालय शिक्षा शाखाले मंगलबार ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र पठाउँदै राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकबारे थप खोजबिन, निगरानी र आवश्यक कारबाही अघि बढाउन निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)