भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवार र आफन्तले गरे माइतीघरमा प्रदर्शन, तस्बिरहरू
ratopati.com · Wed Sep 23 10:28:09 GMT 2026

काठमाडौँ। रसुवाको भोटेकोशी बाढीमा परेर बेपत्ता भएकाहरूको परिवार र आफन्तले बुधबार माइतीघरमा प्रदर्शन गरेका छन्।
माथिल्लो त्रिशूली ३ ‘१’को क्याम्पबाट बेपत्ता भएकाहरूको खोजी गरिदिन, बाढीले बगाउनुअघिको सीसीटीभी फुटेज सार्वजनिक गर्न उनीहरूले माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)