मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ

nepallive.com · Wed Sep 23 10:26:52 GMT 2026

काठमाडौं– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको बहिर्गमन नै पार्टीको निकास भएको बताएका छन् ।

केन्द्रीय कमिटीको बैठकमा पार्टी पुनर्गठनको लिखित प्रस्ताव राख्दै उनले यस्तो माग गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)