अस्थिर तेल मूल्य र कमजोर लगानी प्रवाहका बीच भारतीय रुपैयाँलाई भरथेग गर्न आरबीले लगायो जुक्ति
clickmandu.com · Wed Sep 23 10:26:45 GMT 2026

एजेन्सी । अस्थिर तेल मूल्य र कमजोर पोर्टफोलियो प्रवाहको सामना गरिरहेको भारतीय मुद्रालाई भरथेग गर्न आफ्नो हस्तक्षेपलाई निरन्तरता दिँदै भारतको केन्द्रीय बैंक (आरबीआई) ले बुधबार सम्भवतः विदेशी मुद्रा बजारमा हस्तक्षेप गरेको पाँच व्यापारीहरूले रोयटर्सलाई बताएका छन् ।
सरकारी बैंकहरूले डलर/रुपैयाँ बिक्री–खरिद (सेल–बाई) स्वाप सञ्चालन गरिरहेको देखिएको र त्यो सम्भवतः आरबीआईको तर्फबाट अधिक भारु तरलता खिच्ने उद्देश्यले गरिएको व्यापारीहरूले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)