‘भुक्तानी तथा फर्स्योट विधेयक’ अर्थतन्त्रको आधुनिकीकरणका लागि अपरिहार्य : अर्थमन्त्री
clickmandu.com · Wed Sep 23 10:29:28 GMT 2026

काठमाडौं । अर्थमन्त्री एवं कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले द्रुत गतिमा विकास भइरहेको वित्तीय प्रविधि (फिनटेक) र अन्तर्राष्ट्रिय अभ्यासलाई सम्बोधन गर्न ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक, २०८३’ अपरिहार्य रहेको बताएका छन्।
बुधबारको प्रतिनिधिसभाको बैठकमा विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यो संशोधन अर्थतन्त्रको आधुनिकीकरण र औपचारिकीकरणका लागि महत्त्वपूर्ण कदम भएको स्पष्ट पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)