१५ औं महाधिवेशनमा गगन थापालाई सर्वसम्मत रूपमा सभापति बनाउँछाै : बालकृष्ण खाण
reportersnepal.com · Wed Sep 23 10:26:14 GMT 2026

बटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले पार्टीको आगामी १५ औं महाधिवेशनमा गगन थापालाई सर्वसम्मत रूपमा सभापति बनाइने बताएका छन्।
आज रूपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाणले पार्टीभित्र अहिले कुनै ठूला सैद्धान्तिक मतभेद र वैचारिक वादविवाद नरहेको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)