भेनस र मनकामना बने वाग्मती प्रदेश च्याम्पियन
baahrakhari.com · Wed Sep 23 10:26:13 GMT 2026
काठमाडौं । भेनस नेसनल कलेज एसियन पेन्ट्स च्याम्पियन्स कप २०२६ मा महिला फुटबलतर्फ वाग्मती प्रदेश च्याम्पियन बनेको छ । बुधबार (असोज ७) कीर्तिपुरस्थित लेबरोटरी स्कुलको खेलमैदानमा भएको फाइनल प्रतिस्पर्धामा भेनसले आदर्श विद्यामन्दिर स्कुललाई १–० ले हराउँदै उपाधि जितेको हो ।
भेनसको जितमा दीक्षा रायमाझीले गरेको एक मात्र गोल पर्याप्त बन्यो । उनले खेलको ५०औँ मिनेटमा गोल गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)