मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं उपत्यकामा बैशाख महिनाभर निषेधाज्ञा गर्ने मन्त्रिपरिषद्को निर्णय

thahakhabar.com

काठमाडौं : सरकारले राजधानी काठमाडौं उपत्यकामा बैशाख महिनाभर निषेधाज्ञा (लकडाउन) गर्ने भएको छ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उपत्यकाका तीनैवटा सीडीओ कार्यालयले गर्ने भनेको एक साताको लकडाउनमा एक साता थप गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)