साफ च्याम्पियनसिपको निर्णायक खेलमा नेपाल र बंगलादेश भिड्दै
nepalpress.com · Wed Oct 13 01:05:30 GMT 2021
काठमाडाैं । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
यो खेल माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार साँझ पौने ५ बजेदेखि सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)