मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

च्याम्पियन्स लिगमा सिटी र बार्सिलोनाको विजयी शुरुवात, एसी मिलान र न्युक्यासलको बराबरी

Ujyaaloonline.com · Wed Sep 20 00:33:43 GMT 2023

काठमाण्डौ – यूईएफए च्याम्पियन्स लिगमा साविक विजेता म्यानचेस्टर सिटीले विजयी शुरुवात गरेको छ । समूह चरणको पहिलो खेलमा सिटीले रेड स्टार बेलग्रेड (कारभेना) लाई ३–१ गोलले हरायो । घरेलु मैदान इत्तिहादमा सिटीका अल्भारेजले दुई तथा रोद्रीले एक गोल गरे ।

त्यसअघि रेड स्टारले बुकारीको गोलबाट अग्रता लिएको थियो । तर दोस्रो हाफमा सिटीले खेलमा पुनरागमन गर्दै सहज जित निकाल्यो । यो समूहको अर्को खेलमा लाइप्जिकले योङ ब्याइजलाई ३–१ गोलले नै हराएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)