बङ्गालको खाडीमा बनेको ‘डीप डिप्रेसन’ आज राति भारतीय तट आइपुग्ने
ratopati.com · Wed Sep 23 10:31:17 GMT 2026

काठमाडौँ । बङ्गालको खाडीमा बनेको ‘ डीप डिप्रेसन ’ पछिल्लो छ घण्टामा १२ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिमतर्फ बढेको छ।
बुधबार बिहान ५:३० बजे यो प्रणाली आन्ध्र प्रदेशको कलिङ्गपट्टनमबाट करिब ७० किलोमिटर टाढा समुद्रमा अवस्थित थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)