प्रतिनिधि सभाबाट तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, एक विधेयक प्रस्तुत
ratopati.com · Wed Sep 23 10:30:27 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्तावहरू पारित भएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेस गरेका ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ र ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ प्रस्ताव बैठकले स्वीकृत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)