भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउने : मन्त्री वाग्ले
arthadabali.com · Wed Sep 23 10:33:01 GMT 2026

काठमाडौँ / कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भुक्तानी तथा फछ्र्यौटसम्बन्धी कानुनलाई समयअनुकूल बनाउन विधेयक ल्याइएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)