खडेरीको जोखिम घटाउन पोखरी संरक्षण
gorkhapatraonline.com · Wed Sep 23 10:31:40 GMT 2026

खडेरीको असर न्यूनीकरण तथा पानी संरक्षण र पुनर्भरण गर्ने उद्देश्यले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा पोखरी संरक्षण तथा सौन्दर्यीकरणको काम अघि बढाइएको छ । गाउँपालिकाअन्तर्गतका सातवटा पोखरीमा सरसफाइ तथा जीर्णोद्धारको काम भइरहेको छ ।
वडा नम्बर ७ मा दुईवटा, वडा नम्बर ३ मा दुईवटा तथा वडा नम्बर ४, ६ र ८ मा एक–एकवटा गरी सातवटा पोखरीमा सरसफाइको काम भइरहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)