भारी वर्षाको पूर्वानुमानपछि धादिङमा उच्च सतर्कता
annapurnapost.com · Wed Sep 23 10:22:03 GMT 2026

धादिङ : जिल्ला प्रशासन कार्यालय धादिङले भारी वर्षाको पूर्वानुमानसँगै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि आइतबारसम्म बागमती प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)