पोखरामा यसरी गरिँदैछ ‘फ्लाई दुबई’ लाई स्वागत
nepalnews.com · Wed Sep 23 10:31:57 GMT 2026

पोखरा। दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच घण्टाको उडान अवधि पार गर्दै फ्लाई दुबईको बोइङ ७३७ म्याक्स जहाज आज साँझ ६ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ।
दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडानअन्तर्गत पहिलो पटक पोखरा अवतरण गर्न लागेको फ्लाई दुबईको जहाजलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि विशेष तयारी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)