[ घुमफिर ] मनसुनमा जाग्ने ढोरपाटन
arthadabali.com · Sun Jun 28 09:09:30 GMT 2026

वर्षायामलाई पर्यटनको ‘अफसिजन’ मान्ने धारणा पर्यटन व्यवसायीहरुमा छ । मनसुन सुरु भएसँगै देशका अधिकांश पर्यटकीय गन्तव्यको चहलपहल घट्न थाल्छ ।
तर, बागलुङको ढोरपाटनमा भने यही मौसम पर्यटकीय गतिविधिको अर्को याम प्रारम्भ हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)