श्रमिकको अधिकार रक्षाका लागि नेपाल र मलेसियाका मानव अधिकार आयोगबिच सम्झौता नवीकरण
ratopati.com · Wed Sep 23 10:36:20 GMT 2026

क्वाललम्पुर । मलेसिया र नेपालका राष्ट्रिय मानव अधिकार आयोगहरूले दुवै देशमा बसोबास गर्ने प्रवासी श्रमिक तथा सर्वसाधारणको अधिकार संरक्षणका लागि पारस्परिक समझदारी पत्र (एमओयू) नवीकरण गरेका छन्।
मलेसियाको राष्ट्रिय मानव अधिकार आयोग (सुहाकम) र नेपालको राष्ट्रिय मानव अधिकार आयोग (एनएचआरसीएन) बिच सन् २०२६ देखि २०२८ सम्म तीन वर्षका लागि यो सम्झौता नवीकरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)