प्रतिनिधि सभा बैठक स्थगित
ratopati.com · Wed Sep 23 10:36:58 GMT 2026

काठमाडाैँ । प्रतिनिधि सभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।
बुधबार सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथिको सामान्य छलफल सकिएपछि बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)