कामकुरो एकातिर,यी मन्त्रीको ध्यान अर्कैतिर
janaaastha.com

विज्ञान,प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सामाजिक सञ्जालमा लेखेको र अन्यत्र बोलेका कारण कहिले विवादमा र यदाकदा चर्चामा आउने गर्दछन् । पछिल्लो समय सामाजिक सञ्जालमा लेखिएका विभिन्न स्टाटस, अपलोड गरिएका फोटो,भिडियोसँगै उनले गर्ने कमेन्ट पनि पदीय मर्यादाभन्दा बाहिर हुने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)