मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

१३ सहरमा एकसाथ गुञ्जिँदै प्रकाश सपुत, प्रमोद-परम्परा र फिरन्ते

setopati.com · Wed Sep 23 10:35:00 GMT 2026

गायक प्रकाश सपूतको 'भाका नेपाल', प्रमोद खरेलको 'प्रमोद एन्ड परम्परा ब्याण्ड' र देबेन्द्र बब्लुको 'फिरन्ते ब्याण्ड'ले अब एकसाथ सांगीतिक टुर गर्ने भएका छन्।

'सुरताल म्युजिकल टुर २०८३' नाम दिइएको यो सांगीतिक यात्रा असोज १० गते धनकुटाको हिलेबाट सुरू हुँदैछ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)