पशुबाट मानव जातिसम्म सङ्क्रमण पुग्न सक्ने भएकाले गहिरो अध्ययन आवश्यक - सांसद बास्कोटा
nepalviews.com · Wed Sep 23 10:40:10 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समिक्षा बास्कोटाले पशुमा देखिने सङ्क्रामक रोग मानव जातिसम्म पुग्न सक्ने भएकाले त्यसको नियन्त्रणका लागि गहिरो अध्ययन आवश्यक रहेको बताएकी छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सङ्क्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा बोल्दै सांसद बास्कोटाले पशुमा सुरु हुने सङ्क्रमणले सम्पूर्ण मानव जातिमा ठूलो असर पार्न सक्ने विषय कोभिड–१९ ले देखाइसकेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)